असार १९, अर्घाखाँची । निर्मल नवज्योती सुस्त मनस्थिती विद्यालयलाई भौतिक सामाग्री हस्तान्त्ररण गरेको छ । 

एन आर एनए मलेसियाका सदस्य रन्जित क्षेत्री"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १९, अर्घाखाँची । निर्मल नवज्योती सुस्त मनस्थिती विद्यालयलाई भौतिक सामाग्री हस्तान्त्ररण गरेको छ । 

एन आर एनए मलेसियाका सदस्य रन्जित क्षेत्री"/>

2026-08-29 09:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

निर्मल नवज्योती सुस्त मनस्थिती विद्यालयलाई भौतिक सामाग्री हस्तान्त्ररण


असार १९, अर्घाखाँची । निर्मल नवज्योती सुस्त मनस्थिती विद्यालयलाई भौतिक सामाग्री हस्तान्त्ररण गरेको छ । 

एन आर एनए मलेसियाका सदस्य रन्जित क्षेत्रीले सुस्त मनस्थीतीका बच्चाहरुको उद्धारका लागि आफुहरुको कार्यसमितिले नगद  एक लाख उठाएर सोही बरावरको रकमबाट सहयोग गरिएको बताउनु भएको थियो ।

बच्चा र बिधालयलाई आवस्यक पर्ने पोशाक, भाडाकुडाँ, खेलकुद सामाग्री, फिल्टर, टिभि, टेवल, कुर्चि लगायतका समान र बिल बिधालयलाई वहाँले हस्तान्त्ररण गर्दा सहभागीहरुले खुलेर प्रशंसा गरेका थिए । श्रोत ब्यक्ति नाम वहादुर सिंह राना भाटको अध्यक्षता र बिधालय निरिक्षक माधव बन्जाडेको प्रमुख आथित्यता रहेको सो कार्यक्रममा विधालयकी प्रअ कमला भुसालले मन्तव्य गर्नुभएको हो ।

प्रमुख अतिथी लगायतका बक्ताहरुले एन आर एनए मलेशिया र समाजसेवी रन्जित क्षेत्रीलाई प्रमाण पत्रद्धारा सम्मान गरिएको उक्त कार्यक्रम सूचनाको हकका अभियन्ता तथा सिआईजी अध्यक्ष मुक्तिनाथ भुसालले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो