2026-09-08 06:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीका बिद्यार्थीलाई सेनाको तालिम, तीन विधालयका १०८ जना सहभागी

सरोज यादव/असार २१, सर्लाही । विपद् तथा राष्ट्रिय संकट परेको बेला युवाहरुलाई परिचालन गर्ने उद्देश्यले नेपाली सेनाले स्कुले वालवालिकालाई राष्ट्रिय सेवा दलको तालिम दिन सुरु गरेको छ । 

अनुशासित र वफादारिता तथा आपतकालीन अवस्थामा स्वयंसेविको भुमिका निर्वाह गर्न सक्ने उदेस्यले सेनाले राष्ट्रिय सेवादल एन सि सि को सिसम ४४ जुनियर डिभिजनको तालिम आजबाट सुरु गरेको हो ।  

सेनाले नवलपुर स्थित रणशेर गण पाँचकुमारिले सर्लाही जिल्लाका तीन बिधालयबाट १०८ जना छात्र/छात्रालाई सय दिने तालिम दिन लागेको हो । रणशेर गणका गणपति एवं प्रमुख सेनानी सुरेश अचार्यले नवलपुरमा रहेको नवजिवन बिधाआश्रम माध्यमिक बिधालय जुटपानीको प्राङ्गणमा आज बिहान तालिमको उद्घाटन गर्नु भयो । 

प्रमुख सेनानी आचार्यले  राष्ट्रिय र अनुसासन सिकाउनुको साथै दैविक प्रकोपको बेला स्वमसेविकाको रुपमा समेत तालिम प्राप्त विधार्थीहरुलाई प्रयोग गर्न सकिने बताउनु भयो । 

वहाका अनुसार नवजीवन विधाआश्रम जुटपानी, पब्लिक मावि मलङ्वा र श्री- ५ महेन्द्र जनता मा.बि कर्मैया बाट तालिम प्रदान  गरिने छ । 

तालिमको उद्घाटन कार्यक्रममा अघिल्लो वर्ष रास्तृय सेवा दल एन सि सि को सिसम ४३ जुनियर डिभिजनमा सहभागि भएका विधार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल