२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरमा ट्रिपर दुर्घटना हुँदा चालकको मृ-त्यु

२०८१, २१ मंसिर शुक्रबार १५:४८

मकवानपुर। मकवानपुरमा ट्रिपर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवन घर भएका ४० वर्षीय सानु लो तामाङ रहेको प्रहरीले जनाएको छ ।

मकवानपुरको बकैया गाउँपालिका– ५ झाक्रीडाँडानजिक निर्माणाधीन तराई–काठमाडौँ द्रुतमार्गमा टिपर दुर्घटना हुँदा चालक तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ |

हात्तीसुँडेबाट द्रुतमार्गमा निर्माणका लागि ग्राभेल लोड लिई जाँदै गरेको ना.८ख २४३० नम्बरको ट्रिपर आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटना हुँदा चालकको सोही ट्रिपरले च्यापिएर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ