नन्द बहादुर/असार २२, मुगु । जिल्लाको उत्तरी सोरु गाउँपालीको एक बिद्यालय खच्चर बस्ने गोठ बनाईएको छ । 

सोरुगाउँपालीका वडा नं एकमा पर्ने जनजोति उच्च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द बहादुर/असार २२, मुगु । जिल्लाको उत्तरी सोरु गाउँपालीको एक बिद्यालय खच्चर बस्ने गोठ बनाईएको छ । 

सोरुगाउँपालीका वडा नं एकमा पर्ने जनजोति उच्च"/>

2026-09-08 04:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

बिद्यालय बन्यो खच्चड गोठ


नन्द बहादुर/असार २२, मुगु । जिल्लाको उत्तरी सोरु गाउँपालीको एक बिद्यालय खच्चर बस्ने गोठ बनाईएको छ । 

सोरुगाउँपालीका वडा नं एकमा पर्ने जनजोति उच्च माध्यममिक बिद्यालयको कक्षा कोठामा खच्चर बस्ने गोठ बनाईएको हो ।  स्थानीयले आप्नै मनोमानी बिद्यालयमा खच्चर हुल्ने गरेका छन । बिद्यालयको भवनमै गाउँमा एक दुईजनाले अटेर गरी स्कुलमा खच्चड हुल्ने गरेका बिद्यालयका शिक्षक चक्र बहादुर सकारीले बताउनु भयो । 

उहाँका अनुसार स्कुल को घेरबार नभएकाले पनी छाडा बिद्यालय भएकाले कक्षकोठामा  खच्चड हुल्ने गरेका बताउनु भयो  । यसै बिच स्थानीयका अनुसार बिद्यालयमा खच्चड हुल्ने गोठ बनईनुमा बिद्यालय ब्याबस्थापन कमजोर भएकालेपनी यस्तो समस्या भएको बताएका छन । 

बिद्यालयको ब्याबस्थपन, बिद्यार्थीको भविष्यमाथी कसैको चासो नभएको र शिक्षकाले पनी बेवास्था गरेकाले स्थानीयले स्कुलमै खच्चड हुल्ने गरेको बताईएको छ । सोही जनजोति उच्च माध्यममिक बिद्यालयकमा छात्र,छात्रा गरी ४६५ जना बिद्यार्थाी अध्यन गदर्छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ