नन्द बहादुर/असार २४, मुगु गमगढी । कर्णाली नदी आसपासका बस्तीमा खानेपानीको समस्या भएपछि स्थानीय बासिन्दा कर्णालीको धमीलो पानी खान बाध्य भएका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द बहादुर/असार २४, मुगु गमगढी । कर्णाली नदी आसपासका बस्तीमा खानेपानीको समस्या भएपछि स्थानीय बासिन्दा कर्णालीको धमीलो पानी खान बाध्य भएका छन् । 

2026-09-08 04:17 PM
मुगु - MG

मुगु, हुम्ला र बाजुराको कर्णाली नदी छेउमा खानेपानीको समस्या


नन्द बहादुर/असार २४, मुगु गमगढी । कर्णाली नदी आसपासका बस्तीमा खानेपानीको समस्या भएपछि स्थानीय बासिन्दा कर्णालीको धमीलो पानी खान बाध्य भएका छन् । 

मुगु, हुम्ला र बाजुरा जिल्लाका केहि कर्णाली नदी आसपासका बस्तीमामा खानेपानीको चरम अभाव भएपछी स्थानीय कर्णालीको धमिलो पानी छानेर खान बाध्य भएका हुन् ।  लामो समयको खडेरीले पानीका मुल सुके पछी कर्णाली नदी को पानी खान बाध्य भएको स्थानीय रुद्ध बिरे रोकायाले बताउनु भयो । 

उहाँका अनुसार कर्णाली नदी नजिकमा मुहान नपाइने र कम्तिमा एकदेखि डेढ घण्टा हिँडेपछि मात्र मुहान भेटिने भएकाले मुगु, हुम्ला र बाजुरा जिल्लाका कर्णाली नदी आसपासका बस्तीका स्थानीय   कर्णाली नदिमा बगिरहेको पानी खानुपर्ने बाध्यता रहेको रोकायाको भनाई छ । 

यता अर्का स्थानिय सुरजङ् मल्लका अनुसार दिनानुदिन नदिमा पानी प्रदुषित हुदै गएकाले बिभिन्न किसिमको महामारी फैलन सक्ने सम्भावना  हुदाँहुदै पनी फोहोर पानी समेत खाने गरेको र पानीको अभावले गर्दा दैनिक खान पकाउन खान तथा सरसफाईमा समेत समस्या भएको मल्लले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ