ताराबहादुर महत । असार २४, दोलखा । दोलखा र रामेछाप जिल्लाको सिमानामा रहेको मिल्ति खोलाले बगाउदाँ दोलखा मेलुङ गाँउपालिकाकी एक बालिकाको मुत्यु भएको छ ।

मेलुङ गाउँपालीका वडा नम्वर ७ मेलुङका आशिष कार्कीकी ६ वर्षिया छोरी अनुषा कार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । असार २४, दोलखा । दोलखा र रामेछाप जिल्लाको सिमानामा रहेको मिल्ति खोलाले बगाउदाँ दोलखा मेलुङ गाँउपालिकाकी एक बालिकाको मुत्यु भएको छ ।

मेलुङ गाउँपालीका वडा नम्वर ७ मेलुङका आशिष कार्कीकी ६ वर्षिया छोरी अनुषा कार"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

मिल्ती खोलाले बगाएर एक बालिकाको मृत्यु

२४ असार २०७४, शनिबार ११:३२

ताराबहादुर महत । असार २४, दोलखा । दोलखा र रामेछाप जिल्लाको सिमानामा रहेको मिल्ति खोलाले बगाउदाँ दोलखा मेलुङ गाँउपालिकाकी एक बालिकाको मुत्यु भएको छ ।

मेलुङ गाउँपालीका वडा नम्वर ७ मेलुङका आशिष कार्कीकी ६ वर्षिया छोरी अनुषा कार्कीलाई शुक्रबार खोलाले बगाएर मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ । बालिकालाई खोलाले बगाएपछि आफन्तहरुले खोज्ने क्रममा शुक्रबार नै कर्कले भन्ने स्थानमा जिवित भेटेको  भएपनि  स्थानिय स्वास्थ्य केन्द्रमा उपचार गराउन लैजाँदै गर्दा बाटोमा नै मुत्यु भएको आफन्तको भनाई उधृत गर्दै जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक प्रेमसागर केसीले जानकारी दिनुभयो । 

मृतक बालिकाकी आमा खेतबारीको काम गरी रहेको बेलामा खेल्ने क्रममा बालिकालाई खोलाले बगाएको प्रहरीको भनाई रहेको छ । घटनाको बारेमा आज मात्र प्रहरीलाई खबर भएपछि प्रहरी घटनास्थल पुगेर बालिकाको शव चरिकोट ल्याई पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाईएको प्रहरी निरिक्षक केसीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने