निरोजकुमार थापा/असार २८, रामेछाप । रामेछापको मन्थलीमा बुधबार वृक्षारोपण गरिएको छ । 

जिल्ला युवा समिति रामेछापको आयोजनामा सहिद स्मृति क्याम्पसको प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

निरोजकुमार थापा/असार २८, रामेछाप । रामेछापको मन्थलीमा बुधबार वृक्षारोपण गरिएको छ । 

जिल्ला युवा समिति रामेछापको आयोजनामा सहिद स्मृति क्याम्पसको प"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

मन्थलीमा वृक्षारोपण कार्य सम्पन्न

२०७४, २८ असार बुधबार ०४:१४


निरोजकुमार थापा/असार २८, रामेछाप । रामेछापको मन्थलीमा बुधबार वृक्षारोपण गरिएको छ । 

जिल्ला युवा समिति रामेछापको आयोजनामा सहिद स्मृति क्याम्पसको परिसरमा गरिएको वृक्षरोपणमा विभिन्न जातका करिब २ सय विरुवा रोपिएको हो ।

विद्यार्थीलाई वातावरण मैत्री शिक्षाको लागि विद्यालय क्षेत्रमा नै बृक्षारोपण गरिएको जिल्ला युवा समिति रामेछापका अध्यक्ष प्रकाशकुमार कार्कीले बताए । स्वच्छ र हराभरा मन्थली बनाउने उदेश्यका साथ विद्यार्थीलाई बोट विरुवाको महत्व बुझाउन स्कुलमा वृक्ष रोपण गरिएको उनको भनाई छ । 


युवा समितिले बाताबरण स्वच्छ राख्ने उद्देश्यका साथ रोपेको विरुवा अब विद्यालयले रेखदेख गर्नेछ । वृक्षरोपणमा विद्यालयका शिक्षक, बिद्यार्थी लगायतको उल्लेख्य सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह