ताराबहादुर महत । असार २९, दोलखा । मानव बेचविखन तथा ओसार पसारमा संलग्न ३ जनालाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।

तामाकोशी गाउँपालिका ३ जफेकी २३ बर्षिय तारा काफ्ले पोखरेल, सोहि ठाउँका १९ बर्षिय सन्तोष भुजेल र १८ बर्षिय सुरोज पो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । असार २९, दोलखा । मानव बेचविखन तथा ओसार पसारमा संलग्न ३ जनालाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।

तामाकोशी गाउँपालिका ३ जफेकी २३ बर्षिय तारा काफ्ले पोखरेल, सोहि ठाउँका १९ बर्षिय सन्तोष भुजेल र १८ बर्षिय सुरोज पो"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

मानव बेचविखनमा संलग्न ३ जना पक्राउ, दुई युवतीको उद्धार

२०७४, २९ असार बिहीबार ०५:५८

ताराबहादुर महत । असार २९, दोलखा । मानव बेचविखन तथा ओसार पसारमा संलग्न ३ जनालाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।

तामाकोशी गाउँपालिका ३ जफेकी २३ बर्षिय तारा काफ्ले पोखरेल, सोहि ठाउँका १९ बर्षिय सन्तोष भुजेल र १८ बर्षिय सुरोज पोखरेललाई चरिकोटबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । गोप्य सुचनाका आधारमा यहि असार २६ गते चरिकोटस्थित तहल्का होटलमा प्रहरीले खानतलासी गरी उनीहरुलाई पक्राउ गरेको हो । बेचविखनका लागि राखिएका २ जना युवतीलाई प्रहरीले उद्धार गरेको छ ।

पक्राउ परेकी तारा काफ्ले पोखरेल होटल सञ्चालक हुन । पक्राउ परेका ३ जनालाई नै मानव वेचविखन तथा ओसार पसार ऐन २०६४ अनुसार कानुनी कारबाही अगाडि बढाई आवश्यक अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह