२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

भोलीदेखि हुने एसएलसी परिक्षामा बझाङ जिल्लाबाट १८७ जना विद्यार्थीले परिक्षा दिन नपाउने

२०७२, १७ चैत्र बुधबार १४:३७

डिवि विष्ट  । चैत १७, बझाङ । भोली बाट सन्चालन हुने एस.एल सी.परिक्षामा बझाङ जिल्ला बाट १८७ जना विद्यार्थीहरुले परिक्षा दिन नपाउने भएका छन् । विद्यालयमा ७५ प्रतिशत हाँजिर नभएका कोहीले राजस्व नतिरेका विद्यार्थिहरुल परिक्षा दिन बाट बन्चित भएका हुन् । यस बर्षको एस.एल.सी. पपिरक्षामा बझाङ जिल्ला बाट रेगुलर र एक्जेमटेड दुबै मीलाएर ५ हजार ८ सय ५० जना परिक्षर्थी परिक्षामा सामेल हुन पाउने भएका छन् ।

भोली हुन लागेको परिक्षामा बझाङ जिल्लामा १८ वटा परिक्षा केन्द्र तोकीएका छन् । गत बर्ष १६ वटा परिक्षा केन्द्र तोकीएको भए पनी यो बर्ष थप २ वटा परिक्षा केन्द्र बालविकास मावि गोलाई र बान्निचौर उमावि केन्द्र लाई थप गरीएको छ । भोली सन्चालन हुन लागेको परिक्षामा ३ जना परिक्षार्थीहरुले आफ्नो हात भाँचिएको भन्दै हातमा प्लास्टर लगाएर अर्को सहयोगी विद्यार्थीहरुलाई परिक्षामा सामेल गर्न पाँउ भनी जिल्ला शिक्षा कार्यलयमा आएका र ३ जनाको हातको प्लाष्टर खोलेर देखाउ भन्दा त्यत्तिकै गएको बाँहाना गरेर आएको जिल्ला शिक्षा अधिकारी थापाले बताउनु भयो ।

बझाङ जिल्लामा एक जना अन्धा रहेको अन्य हात भाँचिएका ५ जना गरी जम्मा ६ जनाले सहयोगि विद्यार्थी द्धारा परिक्षा दिन पाउने वातावरण मीलाईएको समेत थापाले बताउनु भयो । बझाङ जिल्लामा विगतका बर्षहरुमा ब्यापक रुपमा चिटिङ् हुदै आए पनि एस बर्ष त्यस्तो नहुने जिल्ला शिक्षा कार्यलयले दाबि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै