८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अछाममा बाख्रा चराउन गएकी २ जना किशोरी जंगलमा मृ-त फेला

१३ माघ २०८१, आईतवार ०९:१३

अछाम | अछामको ढकारी गाउँपालिका-१ छिन्ने वडार जंगलमा दुई जना किशोरी मृत अवस्थामा फेला परेकी छन् ।

ढकारी गाउँपालिका-८ पल्साँताकी १४ वर्षीय सरस्वती खड्का र १५ वर्षीय ईश्वरी खड्काको शव जङ्गलमा फेला परेको हो।

उनीहरु नातामा फुपूभदै रहेका आफन्तले बताएका छन् । उनीहरु शुक्रबार बिहान बाख्रा चराउन जंगल गएका थिए । तर, साँझसम्म पनि घर नफर्किएपछि परिवार र स्थानीयहरूले खोजी सुरु गरेका थिए । खोजीको क्रममा शनिबार जंगलमा उनीहरूको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी टोली घटनास्थलतर्फ खटाइएको अछाम प्रहरी प्रमुख ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए । मृत्युको कारण हालसम्म खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता