७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साँगाको झोलुङ्गे पुलमा गरेको उपद्रोमा आशिकालाई म्याद थपको तयारी

१५ माघ २०८१, मंगलवार १४:५२

काठमाडौँ | आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई भक्तपुरमा आपराधिक उपद्रव मच्चाएको आरोपमा म्याद थपको तयारी गरिएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले तामाङलाई अनुसन्धान गर्न आपराधिक उपद्रवविरुद्धको कसुरमा म्याद थपको तयारी गरिएको बताए।

उनले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित साँगाको झोलुङ्गे पुलमा कर लिएको भन्दै रसिद जलाएको र बोर्ड फ्याँकेको आरोप छ। सोही आरोपमा सूर्यविनायक नगरपालिकाले उनीविरुद्ध जाहेरी दिएको डीएसपी न्यौपानेले बताए।

सूर्यविनायक नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि उक्त पुलमा कर उठाउन ठेक्कामा दिएको छ। पुल चढेबापत २० रुपैयाँ लिने गरिएको छ। तर आशिकाले त्यहाँ पुगेर कर उठाउनेहरुलाई हप्काउँदै बोर्ड फ्याँकेको भिडिओ आफैँ सार्वजनिक गरेकी थिइन्।
उनले यसअघि पशुपतिमा प्रहरीमाथि अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएर भक्तपुर लगिएको छ। प्रहरीले उनलाई हतकडी लगाएको भन्दै केहीले विरोध पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी