२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा बालबिवाह घोषणा गरीएकै वडामा बालबिवाह बढी

२०७४, ५ श्रावण बिहीबार १३:१७

दान बहादुर बुढा | साउन ४, मुगु | जिल्लाको पश्चिम भेगको खत्याड गाँउ पालिका  वडा नम्बर ५ वा सबिकैको खमाले गाबिसमा २०७१ सालमा  बाजा गाजा धुमधामका साथ बाल बिवाह जिल्लाकै पहिलो घोषण गाबिस गरे पनि पछिल्लो समयमा बाल बिवाह गर्नेको संख्या बढेको छ ।

जिल्लाको  खत्याड गाँउ पालिका ५ वडा रहेको खमाले गाँउ बालबिवाह गर्नेको एक मात्र नमुना मात्र गाँउ हो । सदरमुकाम गमगढी बजार नजिकै रहेको छाायानाथ नगरपालिका वडा नम्बर ३, ४, ५ रहेको कार्कीबाडा, ढुम, भामबाडा, तलितुम, मार्थितु, सायाखोला, लगाएत दर्जनौ बस्तीहरुमा जिल्लाकै बढी बालबिवाह हुने बस्तीहरुको रुपमा लिएका छन ।

मुलुकी ऐन २०२०को अनुसार महल १७ बिवाहको २ नम्बर अनुसार बिवाहबारी गर्दा महिला पुरुसको उमेरसंरक्ष्णको मञ्जुरीमा १८ कर्ष र संरक्षको मञ्जुरीमा २०बर्ष नपसगी गर्न गराउन हुदैन गरेमा ६ महिना देखी ३ बर्ष सम्म कैद १ हजार रुपैया देखी १० हजार रुपैया जरीवाना कानुनमा उल्लेख भए पनि बालबिवाह अझै मुगुका बिभिन्न बस्तीमा रोकीएको छैन ।

 खत्याड गाँउ पालिका वडा नम्बर ५ खमालेमा रहेको नवजोति बालक्लवकी उपाध्क्षय रुपा बुढाका अनुसार आफ्नो वडामा २०७१ सालमा बालबिवाह मुक्त घोषर्ण गरेपनि प्रत्यक महिना ३/४ जनाले बालबिवाह गर्ने गरेका छन् ।आफ्नो बाल क्लवबाट बालबिवाह गरेपछि भबिस्यमा हुने असरकोबारे जनचेतना मुलक नाटक कथा कबिता सडकनाटक जस्ता कार्याक्रम गदौ आईरहेका भएपनि बालबिवाह नरोकिएको र सरकारी गैर सरकारी निकाय मार्फत कडा जनचेतनामुलक कार्यक्रम गर्न आबश्यक रहेको बताउछन् । 

सानै उमेरमा बालबिवाह हुने पछि ठूलो भएपछि बहुबिवाह गर्ने बढी संख्या बढी रहेको छ । बिगतका बर्षहरु भन्दा यो बर्ष जिल्ला अदालतमा  बिभिन्न प्रकरणका ८१ बटा मुद्घा मध्य ६१ बटा मुद्घ फैसेला भईसकेका छन भने जस अनुसा १० बटा सम्बन्धबिच्छदका र ५ बटा अंस बण्डाको मुद्घा परेका छन जसमा यो बर्ष सम्बन्धबिछेदका र अंस बण्डाका मुद्घा बढी आउनाको कारण सानै उमेरमा बिवाह गरि पछि अर्को बिवाह गर्ने गरेको अदालतको ठहर रहेको जिल्ला अदालतका श्रेस्तदार रामाकान्त यादवले बताएका छन ।

यो बर्ष मात्र १४ वटा घरेलु हिङ्गसाका मुद्घा निबेदन महिला तथा बालबालिका कार्यालयमा परेका छन यो घरेलु हिंसाको मुद्या र निबेदन पर्नुको कारण सानै उमेरमा बिबाह गर्नु हो, महिला तथा बालवालिका कार्यालयले बताएको छ भने अर्को तर्फ बर्षेनी नै किशोर किशोरीशरुलाई बालबिवाह,छाउपडी लागाएत बिषयमा  लाखौे रकम लगानी लगाई जनचेतनामुलक बिषयमा खर्च भए पनि बालुवामा पानि खनाएको जस्तो छ एका तर्फ भने  राज्यको ढुकुटी सकीने अर्को तर्पm बालबिवाह जस्ता बिकृति बढ्दै जाने गरेको पाईन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला