ताराबहादुर महत । श्रावण ५, दोलखा । दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ सातदोबाटोमा अचेत अवस्थामा फेला परेका एक बृद्धको उपचारको क्रममा आज निधन भएको दोलखा प्रहरीले जनाएको छ ।

नाम ठेगाना नखुलेका तराई मुलका जस्ता देखिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । श्रावण ५, दोलखा । दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ सातदोबाटोमा अचेत अवस्थामा फेला परेका एक बृद्धको उपचारको क्रममा आज निधन भएको दोलखा प्रहरीले जनाएको छ ।

नाम ठेगाना नखुलेका तराई मुलका जस्ता देखिन"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

अचेत बृद्धको उपचारका क्रममा निधन, शव वेवारिसे अवस्थामा

५ श्रावण २०७४, बिहीबार १३:५९

ताराबहादुर महत । श्रावण ५, दोलखा । दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ सातदोबाटोमा अचेत अवस्थामा फेला परेका एक बृद्धको उपचारको क्रममा आज निधन भएको दोलखा प्रहरीले जनाएको छ ।

नाम ठेगाना नखुलेका तराई मुलका जस्ता देखिने अन्दाजी ७५÷८० बर्षका बृद्धलाई बुधबार सातदोबाटो चोकमा जिल्ला प्रहरी कार्यालय चरिकोटबाट खटी गएको प्रहरी टोलीले अचेत अवस्थामा फेला पारी उपचारका लागि चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याएको थियो ।

उपचारका क्रममा आज निधन भएका बृद्धको शवको जाँच मुचुल्का कार्य सम्पन्न भई स्वास्थ्य केन्द्रको शव गृहमा राखिएको प्रहरीको भनाई छ ।बृद्धको परिचय नखुलेका कारण उनको शव शवगृहमा राखिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता