साउन ५, सन्धिखर्क । सन्धिखर्क १० बिहार स्थित हिमालयन नमुना पशुपालन केन्द्रमा पहिरो जाँदा पाँच वटा गाई मरेका छन् ।

गाइगोठ भन्दा माथी रहेको पहाडबाट आएको पहिरो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ५, सन्धिखर्क । सन्धिखर्क १० बिहार स्थित हिमालयन नमुना पशुपालन केन्द्रमा पहिरो जाँदा पाँच वटा गाई मरेका छन् ।

गाइगोठ भन्दा माथी रहेको पहाडबाट आएको पहिरो "/>

२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

पहिरो गोठमा पस्दा पाँच गाई मरे, पन्ध्र लाखको क्षति

२०७४, ५ श्रावण बिहीबार १५:३९


साउन ५, सन्धिखर्क । सन्धिखर्क १० बिहार स्थित हिमालयन नमुना पशुपालन केन्द्रमा पहिरो जाँदा पाँच वटा गाई मरेका छन् ।

गाइगोठ भन्दा माथी रहेको पहाडबाट आएको पहिरो गोठमा पसि गाइगोठ भत्कींदा पाँच वटा गाई मरेका छन् । आज बिहान एक्कासी पहाडबाट झरेको  पहिरो गोठमा पसि तिन वटा गर्भावस्थाका, एक वटा लैनो र एक बाछी गरि पाँच वटा जर्सी गाइ मरेको हिमालयन नमुना पशुपालन केन्दका ब्यबस्थापक राम चन्द्र भुसालले जानकारी दिनुभएको छ ।

गत बर्षको कार्तिमा बिस लाखको लागतमा ब्याबसायीक गाईपालनको निम्ती निर्माण गरिएको गोठमा पनि पहिरोले भत्काएपछि झन्डै पन्ध्र लाख बराबरको क्षती भएको ब्यबस्थापक भुसालले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो