८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

महोत्तरीमा विवाह भएको २ महिनामै युवतीको ह-त्या, श्रीमान फरार

२१ माघ २०८१, सोमबार ०९:१५

महोत्तरी | महोत्तरीमा विवाह भएको दुई महिनामै २१ वर्षीया युवतीको हत्या भएको छ।

गौशाला नगरपालिका- ८ कि २१ वर्षीया खुश्बु यादवको हत्या भएको अवस्थामा आइतबार शव फेला परेको हो। उनको हत्या श्रीमान अभिषेक यादवले गरेको आरोप माइती पक्षले लगाएका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ।

धारिलो हतियारले दाहिनेतर्फको कानदेखि नाकसम्म काटिएको अवस्थामा खुश्बुको शव फेला परेको प्रहरीले बताए। हतियारले घाँटीको केही भागमा पनि घाउ लागेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार खुश्बु श्रीमान हाल फरार रहेको छन् | भने उनको खोजी गरिरहेका प्रहरीले बताए | हत्यामा परिवारका अन्य सदस्यको पनि मिलेमतो रहेको प्रहरीले आशंका गरेको छ। भने अहिलेसम्म कसैलाई पनि पक्राउ भने गरेको छैन |

खुश्वुको माइतीघर महोत्तरीकै सम्सी गाउँपालिका- १ पर्सादेवाड हो। स्थानीय लक्ष्मण यादवकी छोरी खुश्बुको गएको मंसिर ७ गते मात्रै गौशाला- ८ बेलगाछीका चन्देश्वर यादवका छोरो अभिषेक यादवसँग मागी विवाह भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता