ताराबहादुर महत । श्रावण ७, दोलखा । दोलखामा पछिल्लो समय प्रहरीमा दर्ता हुने मुद्धाको संख्या बृद्धि भएको एक तथ्याङ्कले देखाएको छ ।

गत आर्थिक बर्ष २०७३÷०७४ मा १ सय ८९ वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाले सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । श्रावण ७, दोलखा । दोलखामा पछिल्लो समय प्रहरीमा दर्ता हुने मुद्धाको संख्या बृद्धि भएको एक तथ्याङ्कले देखाएको छ ।

गत आर्थिक बर्ष २०७३÷०७४ मा १ सय ८९ वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाले सा"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा अपराधिक गतिविधि बढेको प्रहरीको तथ्याङ्क

७ श्रावण २०७४, शनिबार ०८:५२

ताराबहादुर महत । श्रावण ७, दोलखा । दोलखामा पछिल्लो समय प्रहरीमा दर्ता हुने मुद्धाको संख्या बृद्धि भएको एक तथ्याङ्कले देखाएको छ ।

गत आर्थिक बर्ष २०७३÷०७४ मा १ सय ८९ वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । दर्ता भएकामध्ये १ सय वटा मुद्धा फछ्र्यौट भएका छन । गतबर्ष सबैभन्दा बढी केहि सार्वजनिक अपराधका ५२ वटा मुद्धा दर्ता भएका छन । यसका साथै अघिल्ला दुई बर्षमा दर्ता नभएका बोक्सीको आरोप, नागरिकता किर्ते, सरकारी दस्तखत किर्ते, लागु औषध लगायतका मुद्धा गतबर्ष दर्ता भएका छन । अघिल्ला बर्षहरुको तुलनामा अन्य प्रकृतिका मुद्धा दर्ता संख्या कम देखिएको भएपनि केहि सार्वजनिक अपराधका मुद्धा बढी संख्यामा दर्ता भएकोले दर्ता मुद्धाको संख्या बढी देखिएको छ ।

मादक पदार्थ सेवन गरी बाटोमा हो हल्ला गर्ने, सार्वजनिक स्थल शान्ति भङ्ग गर्ने, महिलामाथि मानसिक दुव्र्यवहार गर्ने, सरकारी कर्मचारीलाई धम्क्याउने लगायतका मुद्धालाई केहि सार्वजनिक अपराधका मुद्धा मानिएको छ ।

गतबर्ष प्रहरीमा दर्ता भएका १ सय ८९ मुद्धाका २ सय ४९ जना प्रतिवादीमध्ये २ सय जनालाई पक्राउ गरिएको र ४९ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । गत आर्थिक बर्षको जुँगु हत्या काण्ड, आत्महत्या र सवारी दुर्घटना लगायत मुद्धाका प्रतिवादीहरु फरार रहेकोले फरारको संख्या बढी देखिएको जिल्ला प्रहरी कार्यालय दोलखा मुद्धा फाँटका प्रहरी निरिक्षक प्रेमसागर केसीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता