लोकेन्द्र प्रशाद जोशी | साउन-७, दार्चुला । बैतडिको सतबाँझ गोकुलेश्वर सडकखण्ड अन्तरगत पर्ने बगांबर क्षेत्रमा खसेको पहिरोका कारण अबरुद्ध महाकाली लोकमार्ग ७ घण्टा पश्चा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लोकेन्द्र प्रशाद जोशी | साउन-७, दार्चुला । बैतडिको सतबाँझ गोकुलेश्वर सडकखण्ड अन्तरगत पर्ने बगांबर क्षेत्रमा खसेको पहिरोका कारण अबरुद्ध महाकाली लोकमार्ग ७ घण्टा पश्चा"/>
२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिरो पन्छाइएपछि ७ घन्टादेखी अबरुद्ध महाकाली लोकमार्ग सुचारु

२०७४, ७ श्रावण शनिबार ०९:५८

लोकेन्द्र प्रशाद जोशी | साउन-७, दार्चुला । बैतडिको सतबाँझ गोकुलेश्वर सडकखण्ड अन्तरगत पर्ने बगांबर क्षेत्रमा खसेको पहिरोका कारण अबरुद्ध महाकाली लोकमार्ग ७ घण्टा पश्चात सुचारु भएको छ । 

दार्चुलाको काँकडा, पनेबाँच, भर्ताेला र बैतडीको बगांबगर क्षेत्रमा खसेको पहिरो पन्छ्याएपछि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी हेरम्ब शर्माले जानकारी दिनुभयो । जेसीवीले पहिरो पन्छ्याएपछि लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न थालेका हुन ।

राजमार्ग अवरुद्ध हुँदा दार्चुलाबाट छुटेका तथा दार्चुला सदरमुका आउँदै गरेका बैतडी काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुराकाबाट छुटेका दर्जनबढी सवारी साधनहरु ठप्प भएका थिए ।

वि.सं. २०६० सालमा खसेको बंगाबगर पहिरोको व्यवस्थापन गर्न नसकिँदा वर्षातको समयमा हरेक वर्ष सडक अबरुद्ध हुने गरेको छ । भने स्थानियहरुले बर्खायाममा त्रासमा बस्नुपर्ने बाध्यता रहेको छ । 

२०६० साल असारमा खसेको पहिरोले बंगाबगर क्षेत्रमा रहेका ६ वटा घरत पुरिएका थिए डेढ सय रोपनी खेतीयोग्य जमिन बगरमा परिणत गरेको थियो । त्यतिबेला देखीनै बंगाबगर क्षेत्रमा निरन्तर पहिरो खस्ने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी