२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी वायुसेनाकाे जहाज किन आयो नेपाल ?

२०८१, २५ माघ शुक्रबार १३:३२

काठमाडौँ | अमेरिकी वायुसेनाकाे जहाज नेपाल आएको छ ।बिहीबार बेलुकी ५ः ३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण भएको हो ।

उक्त एयरफोर्स आज बिहान ९ः२० मा फिर्ता गएको हो । विमानस्थल स्रोतका अनुसार उक्त जहाज चार्टर गरी नेपाल आएको थियो । तर, विमानमा केका लागि चार्टर गरिएको भन्ने खुलेको छैन ।

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले सैनिक जहाजबाट अवैध आप्रवासीहरुलाई सम्बन्धित देशमै फिर्ता लगिरहेकाे बेलामा नेपालीलाई पनि फिर्ता पठाएकाे हाेकी भन्ने आश‍ंका गरिएकाे छ । यद्यपी उक्त आशंका पुष्टि हुन सकेकाे छैन ।

अमेरिकी सेनाकाे विमानले भारतीय अवैध आप्रबासीलाई आफ्नै जहाजबाट फिर्ता गराइरहेकाे छ । अमेरिकाबाट १३३५ जना नेपाली अवैध रहेकाे बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन