९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

भालुको आक्रमणबाट मृत्यू भएका परिवारलाई ५ लाख राहत

८ श्रावण २०७४, आईतवार ०२:३५

सम्राट सिंह | साउन ५, बझाङ | भालुको आक्रमणमा परि ज्यान गुमाएका परिवारले पाँच लाख राहत पाएका छन् । काँडा गाँउपालिका धलोनका अख्या धामीको परिवारले पाँच लाख राहत पाएका हुन् । 

काँडा गाँउपालिका १ मा रहेको खाडा जंगलमा भेडा चराउन गएका बेला अख्या धामीको भालुको आक्रमणबाट मृत्यू भएको थियो । गतबर्ष चैत्र महिनामा भालुको आक्रमणबाट मृत्यू भएका अख्या धामीकी श्रीमती फुगीदेवीलाई जिल्ला वन कार्यालयका प्रमुख अशोक श्रेष्ठले पाँचलाख रुपियाँको चेक हस्तान्तरण गरेको छ । ५ लाखको चेक बुझ्दै फुगीदेवीलेले भनिन् कमाउने श्रीमानको भालुको आक्रमणमा परी मृत्यू भएपछि खान लाउन पनि साह्रै समस्या भएको थियो वन कार्यालयले राहत दिएपछि केही समस्या समाधान हुने भयो । 

राहत पाएको रुपिँया केटाकेटी पढाउन खर्च गर्न उनले बताइन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता