२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ-त्यु

२०८१, २९ माघ मंगलवार ०८:५६

कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

सोमबार साँझ कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१२ कार्यालय नजिक सडक छेउका डिभाइडरमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा भीमदत्त नगरपालिका १३ बडैपुरका २१ वर्षीय गणेश विष्ट र भीमदत्त नगरपालिका १६ का २१ वर्षीय कैलास सिंह साउँद रहेको प्रहरीले जानकारी दिए |

दुर्घटनामा चालक कैलाश सिंह साउद र पछाडि सवार गणेश विष्ट गम्भीर घाइते भएका थिए ।

सोमबार राति दोधारा चाँदनीबाट महेन्द्रनगर आउँदै गरेको सुपप्र ०१–०१२ प ९२४९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका दुबै जनालाई उपचारको लागि महाकाली अस्पताल लगिएको थियो ।

अस्पतालमा चिकित्सकले प्रारम्भिक जाँचपछि दुबै जनालाई मृत घोषित गरेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान थाले बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन