नन्द बहादुर रोकाया/साउन ८, मुगु । जिल्लाको एक मावि विद्यालयमा दरबन्दी अनुरुप शिक्षक नहुदाँ पठन पाठनमा समस्या भएको छ । 

छायाँनाथ रारा नगरपालीका वड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द बहादुर रोकाया/साउन ८, मुगु । जिल्लाको एक मावि विद्यालयमा दरबन्दी अनुरुप शिक्षक नहुदाँ पठन पाठनमा समस्या भएको छ । 

छायाँनाथ रारा नगरपालीका वड"/>

2026-09-08 04:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

दरबन्दी अनुरुप शिक्षक नहुदाँ पठन पाठनमा समस्या


नन्द बहादुर रोकाया/साउन ८, मुगु । जिल्लाको एक मावि विद्यालयमा दरबन्दी अनुरुप शिक्षक नहुदाँ पठन पाठनमा समस्या भएको छ । 

छायाँनाथ रारा नगरपालीका वडा नं ११ मा रहेको प्रभावत माध्यामिक बिद्यालय रोवामा दरबन्दी अनुरुप शिक्षक नहुदाँ पठन पाठनमा समस्या भएको हो । माविमा ५ जना शिक्षकको दरबन्दी भएपनी २ जना र प्राविमा ५ जना दरबन्दी भएपनी ३ जना शिक्षक हुदाँ पठन पाठनमा समस्या भएको बिद्यालयका प्रधानध्यापक चन्द्र बहादुर बढुवालले बताउनुभयो । 

उहाँले बिद्यालमा निमावीको दरबन्दी फुल भएपनी माबि र प्राविको दरबन्दी अनुसार शिक्षक नभएकाले पठनपाठनमा निकै समस्या भएको बताउनुभयो । उहाँका अनुसार मावि तह बिज्ञान बिषयको शिक्षकनै नहुदाँ निवामी तहका शिक्षकले पढाईरहेको जानकारी समेत दिनुभयो । 

शिक्षा नियववालीमा हिमाली जिल्लामा ४० बिद्याथी बराबर एक शिक्षक पहाडमा ४५ बिद्याथी बरबार एक शिक्षक र तराईमा ५० बिद्यार्थी बरारब एक शिक्षक हुनु पर्ने भएपनी त्यो लागु हुन नसकेको प्रधानध्यापक बढुवाललको भनाई छ । 

आफुहरुले शिक्षक अभावमा सेक्सन कक्षा सञ्चालन गर्न नसकेका र १३८ बिदार्थी भएपनी एक शिक्षककले पढाउदै आएको बिद्यालय स्रोतले बताएको छ  । बिद्यालयमा ५८५ बिद्यार्था अध्यनरत रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ