२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाबाट १ महिला सहित २० नेपाली डिपोर्ट

३० माघ २०८१, बुधबार १३:५३

काठमाडौँ | अमेरिकाले गैह्रकानुनीरूपमा अमेरिकामा बस्दै आएका अवैध आप्रवासीहरूलाई धमाधम देश निकाला गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सम्हालेदेखि अवैध भनिएका आप्रवासीलाई देश निकाला गर्न लागिएको हो । जसलाई अहिले तीव्र पारिएको छ ।

दोस्रो पटक ट्रम्पले सत्ता सम्हाले पछि २० जना नेपालीहरू डिपोर्ट भएको तथ्याङ्कले देखिएको छ । अध्यागमन कार्यालयका अनुसार हालसम्म २० जना नेपालीलाई फर्काइएको हो । फर्काइएका मध्ये १ महिला र १९ पुरुष छन् ।

केही दिन अघि अमेरिकाको अध्यागमन कार्यालयले १ हजार तीन सयभन्दा बढी नेपाली अमेरिकामा अवैध रूपमा बस्दै आएको विवरण सार्वजनिक गरेको थियो ।

हालै अमेरिकी सेनाको विमानले १०४ जना भारतीयलाई पन्जाब ल्याएर छाडेको थियो । ट्रम्पले चुनावी अभियानकै क्रममा बाचा गरेअनुसार सत्ता सम्हालेपछि अवैध आप्रवासीहरूलाई स्वदेश फर्काइरहेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान