2026-10-18 03:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

१६ बर्षिय साबित्राको जीवन रक्षाको लागि सहयोग गरिदिन सबैसंग आग्रह


जितेन्द्र खत्रि/साउन ९, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमीकास्थान नगरपालीका वडा नम्वर २ जुरलनेटा बस्ने साबित्रा परियार ग्यासमा खाना पकाउने क्रममा ग्यास लिग भएर गम्भीर घाइते भएकी छन् । 

१६ बर्षिय साबित्रा आगोले जले पछि हल न चल भएकी छन् । अति नै बिपन्न परिबारमा जन्मीएकी साबित्राका वुवा आमा ईष्टमित्रकोमा कपडा सिलाएरै जिबीका चलाएका छन् ।

गम्भीर घाइते साबित्रालाई जिल्ला अस्पताल अघाखाँचीमा सामान्य उपचारपछि बुटवल पठाइएको र बुटवलमा पनी उपचार सम्भव नदेखीएपछि भैरहवा रिफर गरेको थियो । आफ्ना ईष्टमित्रहरुबाट सापटी स्वरुप ऋण लगेको पैसा उपचार गराउंदा गराउंदै सकिएपछि आर्थिक अभावका कारण उपचारको बिचैमा आमाले गम्भिर घाईते साबित्रालाई अर्घाखाँची जिल्ला अस्पतालमा ल्याएकी छ्न ।

रिण काडेर लगेको ८० हजार सकियो अरु पैसा जम्मा गर्न आफुसंग कुनै उपाय छैन नसकेपछी के गरु बाध्य भएर लिएर हिँडे । अब त कोहि दयालु मन भएका मान्छे भए उपचार गरेर बचाउने हो नभए त जे जस्तो परेपनी चित्त बुझाउनु पर्यो । 

आखामा आँसु झार्दै आफ्नो बिलौना पोखिन । सन्धिखर्कका युबा समाजसेवी कर्णजंग रायमाझी ज्युले त्यो दर्दनाक अबस्था देखेर जिल्लाका समाजसेवी व्यक्तित्व सहयोगी विसी खबर गर्नुभयो र अस्पताल गएर उनको जीवन रक्षाका लागि फेसबुक मार्फत सहयोगको याचाना गर्नुभयो । 

बिरामिलाई उपचार गर्ने हो भने निको हुने डाक्टरको भनाइका आधारमा आर्थीक अभियानलाई अगाडि बढाउने योजना बनाई डाक्टरहरुको सल्लाहमा बिरामीलाई उपचारको लागी पाल्पा पठाउने बताईएको छ ।

 जिल्ला अस्पताल अर्घाखाँचीबाट सकेजती सुबिधा र उपचार गरेका छौ अस्पताल का डाक्टरको भनाई छ । कल्कलाउदो उमेरकी कक्षा ९ मा अध्ययन गर्ने निजलाई थोरै-थोरै रकम जम्मा गरेर यो पुन्यकार्यमा सरिक भई धेरै ठाउँबाट सहयोग आएको साबित्रा बचाउँ अभियानमा लगेका सहयोगी बिसीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु