पढ्न करिब 1 मिनेट लाग्छ

दान बहादुर बुढा/साउन ९, मुगु । तिब्बत संगको ब्यापारी सम्बन्ध सहज बनाउन मुगुम् कार्मारोङ गाउ“पालिकाको प्रमुख छिरिङ क्याप्ने लामा सहितको टोली तिब्बततिर गएको छ ।

उक्त टोलीले तिब्बतको स्थानीय जनसरकार संग मुगु र तिब्बतको ब्यापार सम्बन्ध बिस्तार बिषयमा छलफल गर्ने छ । मुगु र तिब्बतको अबैध रुपमा संचालन हुदै आएको हाटबजारलाई स्थायी बनाउन छलफल गर्ने भएको छ ।

तिब्बतले मुगुम कार्मारोङ गाउ“पालिकाका बस्तीहरुलाई अनुदान स्वरुप दिदै आएको खाद्यन्नको बिषयमा बार्ता हुने गरिने टोलीले जनाएको छ निर्माधिन मुगु तिब्बत सडक बिषय तिब्बत सरकार संग कुरा राख्ने जनाएका छन् ।

छिमेकी राष्ट तिब्बत संगको ब्यापारी सम्बन्ध दिगो सुमुधर बनाउन र बिकासको सहयोग माग्न जनप्रतिनिधिको टोली तिब्बत तर्फ लागेको गाउ“पालिका प्रमुख लामाले जानकारी गराए ।

हरेक बर्षको साउनमा मुगु र तिब्बतको सिमा क्षेत्र हयाजीमारमा अस्थायी हाटबजार लाग्ने र मुगु सहित अन्य जिल्लाका स्थानीयबासी खाद्य लत्ता कपडा, मधिरा, च्याङग्रा किन्ने जाने गरेका छन् ।