१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठमेलमा नाबालिकालाई यौन व्यवसायमा लगाउने स्पाकी सञ्चालक पक्राउ

४ फाल्गुन २०८१, आईतवार १७:४७

काठमाडौँ | स्पाका नाममा यौन व्यवसाय सञ्चालन गरेको पाइएको छ । स्पाका नाममा स्पा सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती बेश्याबृत्तिको काममा लगाउने स्पा सञ्चाचलक महिलालाई मानव बेचविखन अनुसन्धान व्यूरोको टोलीले नियन्त्रणमा लिएको हो ।

व्यूरोको टोलीले काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका ५ स्थायी घर भएका ४१ वर्षका स्मृति भन्ने रमिला गौतमलाई पक्राउ गरिएको व्यूरोका सूचना अधिकारी समेत रहेका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकी महिलाले ठमेल सातघुम्तीस्थित हिमालयन नेचुरल स्पामा ति बालिकालाई आर्थिक प्रलोभनमा पारी पार्लरको काम गराउने भन्दै काममा राखेकी थिइन् ।

ती नाबालिकालाई स्पामा मसाज गर्नका लागि आउने ग्राहकसँग जबरजस्ती बेश्याबृत्तिको काममा लगाएकी थिइन् । प्रहरी टोलीले बालिकालाई जबरजस्ती बेश्याबृत्तिको काममा लगाउने गौतमलाई ठमेलबाटै पक्राउ गरेको हो ।

पक्राउ परेकी महिला विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडाैं जिल्ला अदालतबाट सात दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य जारी रहेको व्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल