६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा आमाछोरी नै एक महिनादेखि सम्पर्कबिहिन

१४ फाल्गुन २०८१, बुधबार १७:३३

गुल्मी | गुल्मीमा एक महिनादेखि आमाछोरी नै बेपत्ता भएका छन् । जिल्लाको मालिका गाउँपालिका–७ घमिर ठाढुङ्गा निवासी विष्णु सार्की र छोरी अनुजा नेपाली बेपत्ता भएका हुन् । विष्णु गत माघ १८ गते माइत जाने भनेर छोरीलाई लिएर गएकी थिइन् ।

तर माइत पनि नगएको र हालसम्म सम्पर्कमा पनि नआएकोले परिवारले खोजीको लागि प्रहरीमा निवेदन दिएको छ । विष्णु घरबाट हिडेको भोलिपल्टदेखि मोबाइल अफ रहेको परिवारले जनाएको छ । विष्णुका श्रीमान ढाले सार्की ४५ दिनको बिदामा माघ २ गते घर आएका छन् । उनका तीन छोरी छन् ।

जेठी र माइली छोरीले घमिरकै देविस्थान माविमा अध्ययन गर्छन । विष्णुको माइत मदाने गाउँपालिका–४ बाँझकटेरी सिम्लेपाटा हो । अहिले विष्णुको खोजी कार्यमा सहयोग गरिदिनको लागि परिवारले सबैसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या