२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा युवती बेच्न लैजाँदै गर्दा ४ युवा प्रहरी फन्दामा

२०७४, १२ श्रावण बिहीबार ०३:५४

साउन १२, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ घ्याङफेदीकी एक युवतीलाई काम लगाइदिन्छु भनेर बिक्री गर्न लैजाँदै गर्दा प्रहरीले चार जना युवकलाई पक्रेको छ ।

घ्याङफेदीकी २४ वर्षकी ती युवतीलाई काठमाडौंमा काममा लगाइदिन्छु भन्दै बिक्री गर्न लैजाँदै गर्दा घ्याङफेदीका २२ वर्षका कुमार तामाङ, २५ वर्षका अर्जुन तामाङ, २६ वर्षका राजु तामाङ र झापा महाभाराका २१ वर्षका इन्द्रलाल राजवंशीलाई पक्राउ गरिएको नुवाकोट प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो । 

आरोपितलाई पीडितको मौखिक उजुरीपछि दुईदिन अघि तादी गाउँपालिकाको खरानीटारबाट पक्राउ गरिएको हो ।बुधबार उनीहरुलाई मानव वेचविखन तथा ओसारपसार ऐन अन्र्तगत नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्रहरीले जनाएको  छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला