लोकेन्द्र प्रशाद जोशी/साउन १२, दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगा जोगाउन निर्माणाधीन महाकाली तटबन्धको २० मिटर पर्खाल महाकाली नदीले बगाएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/साउन १२, दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगा जोगाउन निर्माणाधीन महाकाली तटबन्धको २० मिटर पर्खाल महाकाली नदीले बगाएको छ । 

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्माणाधीन महकाली तटबन्ध नदिले बगायो (फोटोफिचर)

१२ श्रावण २०७४, बिहीबार १२:०७


लोकेन्द्र प्रशाद जोशी/साउन १२, दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगा जोगाउन निर्माणाधीन महाकाली तटबन्धको २० मिटर पर्खाल महाकाली नदीले बगाएको छ । 

महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरिरहेको महाकाली तटबन्धको प्याकेज नम्बर १० बंगाबगड क्षेत्रको महाकाली तटबन्धको १०/१० मिटरका २ ओटा ग्र्याभेटी पर्खाल नदीले बगाएको आयोजना प्रमुख सुशीलचन्द्र देवकोटाले बताउनुभयो । 


महाकाली नदीले खोतीला पहिरो क्षेत्रको वारिपट्टीको महाकाली तटबन्धको २ ओटा पर्खाल बगाएको छ भने सोही क्षेत्रमा २ ओटा पर्खाल जोखिममा रहेको छन् । 

२ ओटा पर्खालहरु समेत भासिन लागेकोले जोगाउन ग्याविन जाली लगाउने तथा ढुङ्गा भरानको काम भइरहेको छ ।

सिमेन्ट कम हाली छिटो काम सिध्याउन ठेकेदारको लापरबाहीका कारण गुणस्तरहीन तटबन्ध निर्माण गरेको आरोप लगाउदै बंगाबगर बासीले आक्रोस पोखेका छन् ।

यसअघि दुइसाता अघि भएको वर्षाका कारण पनि प्रखाल भासिएको थियो । 


भत्काएको क्षेत्रमा ग्याबीन जाली र ढुंगा राखिएको थियो । भत्काएर अड्कीएको पर्खाल नदीले बगाएको हो । निरन्तर बर्षा हुँदा अहिले पनि बंगाबगड बासी बाढीको त्रासमा छन् । नदीमा पानी बढ्ने वित्तिकै निन्द्रा नै लाग्न छोडेको स्थानियहरुले बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला