२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

लैगिक हिसा बिरुद्धको १६ दिने अभियानका क्रममा गरीएको कार्यक्रमको समिक्षा

२६ मंसिर २०७२, शनिबार ०४:३९

मङ्सिर २६, डोटी । लैगिक हिसा बिरुद्धको १६ दिने अभियानका क्रममा गरीएको कार्यक्रमकोसमिक्षा गरीएको छ ।

जिल्ला प्रशाशन कार्यालय सिलगढीमा आज बसेको सरोकारवालहरुको बैठकले १६ दिने अभियानका क्रममा भएका कृयाकलापहरुको समिक्षा गरेको हो । कार्यक्रममा सहभागि सरोकारवालाहरुले अभियानका क्रममा समन्वय नभएका कारण समस्या भएको बताएका छन् ।

सहभागिहरुले अभियानका क्रममा जति शसक्तरुपमा कार्यक्रमहरु गरीनुपर्ने हो त्यो हुन नसकेको बताएका छन् । आगामि दिनमा सरोकारवालहरु बिच सम्पर्क र समन्वय गरेर अगाडी बढ्ने समेत सहमति भएको छ । कार्यक्रम प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराको अध्यक्ष्तामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी