साउन १२, सल्यान ।

सल्यानमा सूचनाको हक सम्बन्धी एक दिने अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सल्यानको आयोजनामा भएको कार्यक्रममा सूचनाको हक सम्बन्धी सहभागिहरुलाई जानकारी गर"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, सल्यान ।

सल्यानमा सूचनाको हक सम्बन्धी एक दिने अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सल्यानको आयोजनामा भएको कार्यक्रममा सूचनाको हक सम्बन्धी सहभागिहरुलाई जानकारी गर"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पत्रकार महासंघ सल्यानले सूचना देउ भन्यो

२०७४, १२ श्रावण बिहीबार १४:५९

साउन १२, सल्यान ।

सल्यानमा सूचनाको हक सम्बन्धी एक दिने अन्तरक्रिया सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सल्यानको आयोजनामा भएको कार्यक्रममा सूचनाको हक सम्बन्धी सहभागिहरुलाई जानकारी गराइएको छ । कार्यक्रममा सूचनाको हकका बारेमा सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनले सहजीकरण गरेका थिए । 

कार्यक्रममा सहभागिहरुले सूचना दिने र माग्नेहरु उत्तिकै जिम्मेवार हुनुपर्ने बताएका छन । जिल्लाका पत्रकारहरुले सूचना मागेर जनतासम्म नपु¥याएको भन्दै सहभागिले त्यसको बारेमा चनाखो बनेर पत्रकारलाई जिम्मेवारपुर्ण तरिकाले काम गर्न आग्रह गरेका थिए । कार्यक्रमकी प्रमुख अतिथी शारदा नगरपालिकाकी उपप्रमुख सावित्रा बस्नेतले सूचनाको हकको कुरा गर्नेहरुले आफैले सूचनाको बारेमा जानकारी दिनुपर्ने बताएकि थिइन । सूचनाको बारेमा सबैभन्दा बढि जिम्मेवार पत्रकार हुने भएकाले यसतर्फ ध्यान दिन सहभागिले बताएका थिए ।

त्यस्तै पत्रकारले मात्रै नभएर सबैका लागि सूचना दिन सकिने भन्दै सरोकारवालाहरुले त्यसकालागि माग्नेहरु पनि जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने बताएका थिए । कार्यक्रममा पत्रकारहरुले सूचनाको प्रक्रिया झन्झटिलो भएको भन्दै दुखेसो पोखेका थिए । शाखा अध्यक्ष प्रतिक इच्छुक शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहसचिव शिव डाँगीले गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित