पढ्न करिब 1 मिनेट लाग्छ

दुर्गा विसी,

साउन १२, सल्यान ।

बन्गाड कुपिण्डे नगरपालीका वडा ६ माथिल्लो डुडाखोला निवासी ३ महिने सुत्केरी पार्वती वि।क।को बुधबार वेलुकी मृत्यु भएको छ । २१ वर्षिया वि।क। १ महिना देखि बिरामी परेको र स्थानीय मेडीकल साथै धामीझाँक्रिको भर पर्दा उनको अकालमै ज्यान गएको छ ।

३ महिनाकी छोरीभने आमाको मृत्यु पछि विचल्ली परेकी छन । विरामी वि।क।लाई औषधी उपचार गर्नुको सट्टा झारफुक र धामीझाँक्रिको विश्वाले गर्दा उनको मृत्यु भएको जनाएको छ । मृतकका श्रीमान शरद वि।क भने रोजगारिको लागि कतारमा छन् । ३ महिनाकी सुत्केरी पार्वतीले समयमा उपचार नपाएकोले उनको ज्यान गएको स्थानियबासिले जनाएका छन । सल्यानका ग्रामिण भेगमा अझैपनि धामीझाँक्रीको भर पर्ने र विरामीलाई उपचार गर्नुभन्दा पहिला झारफुक गर्ने चलन व्याप्त छ ।