साउन १२, सल्यान । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, सल्यान । 

२०८३, २१ बैशाख सोमबार
समाज

शान्तीको कुरा गर्दै सुरक्षाकर्मीलाई तालिम

२०७४, १२ श्रावण बिहीबार १५:०८

साउन १२, सल्यान । 

सल्यानमा सुरक्षाकर्मीलाई मानव अधिकार संक्रमणकालिन न्याय र शान्ती निर्माण सम्बन्धी ३ दिने तालिम आजदेखि सल्यान खलंगामा शुरु भएको छ । 

संक्रमणकालिन न्याय शान्ती प्रवद्र्धनका लागि स्थानि विकास कार्यक्रम अन्तरगत जिल्लाका सुरक्षाकर्मीलाई तालिम दिइएको हो । 

शान्ति निर्माणमा सुरक्षाकर्मीको महत्वपूर्ण भूमिका हुने भएकाले तालिमको आयोजना गरिएको हो । हरप्लेस सल्यानको आयोजनामा भएको तालिम श्रावण १४ सम्म चल्ने संस्थाका जिल्ला संयोजक रामचन्द रेग्मीले जानकारी दिएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी