साउन १२, सल्यान । 

सल्यानमा घर भत्कदा ३ जना घाइते बनेका छन । कुमाखमालिका ३ रागेचैरमा टिकाराम रानाको घर भत्कदा उनका छोरा उमेश राना, दल बहादुर राना र पुष्पा राना घाइते बनेका हुन । सामान्य अवस्थामा रहेका उनिहरूलाइ स्थानिय स्वास्थ्यसंस्थामा उप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, सल्यान । 

सल्यानमा घर भत्कदा ३ जना घाइते बनेका छन । कुमाखमालिका ३ रागेचैरमा टिकाराम रानाको घर भत्कदा उनका छोरा उमेश राना, दल बहादुर राना र पुष्पा राना घाइते बनेका हुन । सामान्य अवस्थामा रहेका उनिहरूलाइ स्थानिय स्वास्थ्यसंस्थामा उप"/>

2026-09-08 05:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा घर भत्कदा ३ जना घाइते

साउन १२, सल्यान । 

सल्यानमा घर भत्कदा ३ जना घाइते बनेका छन । कुमाखमालिका ३ रागेचैरमा टिकाराम रानाको घर भत्कदा उनका छोरा उमेश राना, दल बहादुर राना र पुष्पा राना घाइते बनेका हुन । सामान्य अवस्थामा रहेका उनिहरूलाइ स्थानिय स्वास्थ्यसंस्थामा उपचार गरिएको छ । घरको एकातिरको छाना र वार्दली भत्किदा अनुमानित ४ लाख जतिके क्षति पुगेको टिकाराम रानाले जानकारि दिएका छन । बर्षाका कारण उनको २ तले घर भत्किदा परिवारलाइ बस्न समस्या हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ