२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

जलबायु परीबर्तन र समुदायमा आधारीत अनुकुलन योजना तर्जुमा

२०७२, १ पुष बुधबार ०८:३५

पुष १, डोटी / जलबायु परीबर्तन र समुदायमा आधारीत अनुकुलन योजना तर्जुमा सम्बन्धी जिल्ला स्तरीय ६ दिने तालिम हिजोबाट सिलगढीमा सुरु भएको छ । बिज्ञान,प्रबिधि तथा बातावरण मन्त्रालयको आयोजना तथा सघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयको समन्वयमा स्थानिय स्तरका योजनाहरुमा जलबायु परीबर्तन सम्बन्धी मुद्धालाई कसरी समाबेश गर्ने र समुदायलाई यसबारे कसरी सुसुचित गराउने भन्ने बिषयमा जानकारी दिने उदेश्यले तालिमको आयोजना गरीएको हो ।

तालिमका मुख्य प्रशिक्षक रुपान्तरण नेपालका कार्यक्रम तथा सेवा ब्यस्थापक सोहन श्रेष्ठ रहनु भएको छ भने सहायक प्रशिक्षकमा स्थानिय बिकास प्रशिक्षण प्रतिष्ठानका हेम थापा मगर रहनु भएको छ । तालिमको उद्घाटन ग्रामिण बिकास केन्द्र पुन्ना डोटीका प्रमुख यशोदा श्रेष्ठले गमलामा रहेको फुलमा पानी हालेर गर्नु भएको हो । तालिमा नगरपालिका,गाबिस सचिब,बिषयगत कार्यालयका प्रतिनिधि पत्रकार लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल