Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सल्यानमा नास्पतिको रुखबाट खसेर एकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>इन्द्र ब बुढाथोकी/साउन १३, सल्यान ।</b> सल्यान बनगाड कुपिन्डे नगरपालिकामा नास्पातिको रुखबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ ।&nbsp;<br></p><p>मृत्यु हुनेमा बनगाड कुपिन्डे नगरपालिका ३ काभ्रा का अन्दाजी ४७ वर्षका चन्चल पुनको मृत्यु भएको हो । पुन घर नजिकैको नास्पति टिप्ना गएको वेला साढे एक बजेतिर रुखबाट खसेर मृत्यु भएको हो ।&nbsp;</p><p>रुखबाट खसेको वेला सामान्य शास भएपनी नजिकै हस्पिटल नहुदा पुनको मृत्यु भएको हो । पुनका श्रीमती, ३ छोरा र २ छोरी छ्न ।</p>