६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली बजारमा आईफोन १६ सिरिजको मूल्य घट्यो, यस्तो छ पछिल्लो मूल्य सूची

१ चैत्र २०८१, शुक्रबार १७:४७

काठमाडौँ | नेपाली बजारमा आईफोन १६ सिरिजको मूल्य घटेको छ । नेपालस्थित एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालिले हालै यस सिरिजसहित अन्य पुराना मोडलहरूको मूल्य परिमार्जन गरेको हो ।

हुकुट, ओलिज स्टोर, इभो स्टोरजस्ता आधिकारिक एप्पल स्टोरबाट आईफोन १६ मोडेल खरिद गर्दा एक वर्षको अतिरिक्त वारेन्टी, दुई पटक फ्रन्ट स्क्रिन रिप्लेसमेन्ट र दुई पटक ब्याक ग्लास रिप्लेसमेन्टको सुविधा पाइने कम्पनीले जनाएको छ । साथै एप्पलको २० वाटको चार्जिङ एडाप्टर पनि निःशुल्क पाइने छ ।

अब आईफोन १६ प्रो म्याक्सको २५६ जीबी भेरियन्ट दुई लाख सात हजार रुपैयाँमै किन्न सकिन्छ भने ५१२ जीबी भेरियन्टको मूल्य दुई लाख ४५ हजार ५०० रुपैयाँ कायम गरिएको छ । त्यस्तै, १ टीबी भेरियन्टको नयाँ मूल्य दुई लाख ८४ हजार रुपैयाँ रहेको छ ।

हेर्नुहोस् आईफोन १६ सिरिजको अपडेटेड मूल्य सूची

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का