२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

मौसम खरावीले घाइते आशा सार्किको उद्धार हुन सकेन

१५ श्रावण २०७४, आईतवार १३:४८

टेक शाही | साउन १५, डोल्पा | मौसम खराबीले गर्दा ढुङ्गा लागेर खुट्टा भाँचिएकि आशाको उद्धार हुन सकेको छैन । शनिबार दुनैको सुलिर्गाड भन्ने ठाँउमा गिट्टी कुट्दै गरेको बेलामा ढुङ्गा लागेर रुकुम गोतामकोट ५ की आशा सार्किको खुट्टा भाचिएको छ ।  


शनिबार दिउसो २ बजे तिर गिट्टि कुटि रहेको बेलामा ढुङ्गा लागेर आशाको दाँया खुट्टा भाचिएको छ । रगत धेरै बगेपछि उनको उपचार डोल्पा जिल्ला अस्पतालमा नहुने भएकाले उद्धारको लागि गृह मन्त्रलायमा अनुरोध गरिएको निमित्त प्रमूख जिल्ला अधिकारि मान बहादुर बुढाले बताए । 

गृह मन्त्री जनार्दन शर्माले तत्काल नेपाली सेनाको हेलीकप्टर उद्धारको लागि सुर्खेतबाट पठाने भनेको भए पनि मौसममा खारवीले सेनाको हेलिकप्टर आउन नँसकेको र आइतबार पनि उद्धारको हेलि कुर्नु परेको जिल्ला अबस्पातका डक्टर श्रीकान्त अग्रवाले बताए ।

 अग्रवालका भने अबस्था चिन्ता जनक छ रगत धेरै बगेको छ अब डोल्पामा नै रगतको खोजी गर्नु पर्छ नत्र आशाको ज्यान जोगाउन कठिन छ । रगत धेरै बगेको छ तर उनी होसमा छिन डक्टरले खुसि ब्यक्त गरे । सके सम्म बचाउने प्रयासमा छौ अग्रवालले भने । 

आफन्तहरुको भिड अस्पतलामा खचाखच छ रगत बगि रहेको छ उपचारमा लागि रहेका छौ हामीसँग साधान यति नै हो उपचारमा रहेका नर्स र अनमि कर्मचारिहरु भन्छन । आज सम्म जेनतेन बचाएका छौ अब सगत रोकिएन र थप रगतको ब्यबस्था भएने भने हाम्रो केहि लागदैन कर्मचारिले भने । 

रुकुमको गोतामकोटमा स्थायि घर भएकी आसा लामो समय देखि डोल्पा सदरमुकाममा बस्दै आएकी थिइन । एक छोरा एक छोरीकी आमा आशाका श्रीमान भने छैनन । श्रमिानले अर्की श्रीमति लिएर बसे पछि उनको डिर्वोस भएको छ । श्रीमनले छोडे पछि छोराछोरी गिट्टी कुटेर पालने गरेको आशा बताउछिन । 

आशाको रगत बगेको छ केहि मात्रामा कमि भएको भए पनि डोल्पामा उपचार गर्न सकिदैन जिल्ला अस्पतालका डक्टर अग्रवालले भने । मौसममा सुधार आए पछि उनको उपचार हुन्छ आफन्तलाइ धैर्य गरेर बस्न चिकित्सकले आग्रह गरेका छन । डोलपामा हवाइ सेवा बन्द भए पछि बिरामीहरु मारमा परेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य