४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोटरसाइकल चालकलाई जोगाउन खोज्दा पल्टियो बस, १४ जना घाइते

४ चैत्र २०८१, सोमबार १६:४२

काठमाडौँ | मोटरसाइकल चालकलाई बचाउन खोज्दा बस दुर्घटना भएको छ। बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ  भने अन्य केहीको अवस्था मध्यम र अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

तुलसीपुर उपमहागनरपालिका–६ की ६१ वर्षीया धनी केसीको अवस्था गम्भीर छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरका अनुसार केसीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज नर्सिङ होमका लागि रिफर गरिएको छ।

अन्य घाइतेको तुलसीपुरमै उपचार जारी छ।

सोमबार दिउँसो घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख ३१२६ नम्बरको बस तुलसीपुर–१८ मनिकापुर नजिकै दुर्घटनामा परेको थियो।

विपरीत दिशा तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ६ प २६२९ नम्बरको मोटरसाइकललाई जोगाउने क्रममा बस सडक किनारको दायाँ भागमा पल्टिएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नीहरूलाई हेर्नमा कठिनाइ हुन्छ ।

उनका अनुसार हालसम्म स्थानीयबासी शम्भु चापागाईं सोभित श्रेष्ठ, गोमा दर्जी, रामबहादुर कार्की, गोपीकृष्ण धमला लगायतको घरमा आगोले क्षति पुर्याएको छ।

गोविन्द चापागाइँ,रूद्रप्रसाद ढकाल, शेखर धमाला, तिर्थप्रसाद सुवेदी, चन्द्रप्रसाद सुवेदीलगायतको घरमा पनि आगोले क्षति पुर्याएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ