टेक शाही | साउन १६, डोल्पा | ढुङ्गा लागेर खुट्टा भाँचिएकि आशा सार्किको नेपाली सेनाको हेलिकप्टरले ३ दिन पछि उद्धार गरेको छ । गृहमन्त्रालयको पहलमा घाइते आशाको सोमब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टेक शाही | साउन १६, डोल्पा | ढुङ्गा लागेर खुट्टा भाँचिएकि आशा सार्किको नेपाली सेनाको हेलिकप्टरले ३ दिन पछि उद्धार गरेको छ । गृहमन्त्रालयको पहलमा घाइते आशाको सोमब"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

नेपाली सेनाको हेलीकप्टरद्धारा आशा सार्किको तीन दिन पछि उद्धार

१६ श्रावण २०७४, सोमबार ०८:३७

टेक शाही | साउन १६, डोल्पा | ढुङ्गा लागेर खुट्टा भाँचिएकि आशा सार्किको नेपाली सेनाको हेलिकप्टरले ३ दिन पछि उद्धार गरेको छ । गृहमन्त्रालयको पहलमा घाइते आशाको सोमबार बिहान ९ बजे उपचारको लागि सुर्खेत क्षेत्रिय अस्पतालमा लगिएको जिल्ला अस्पताल डोल्पाले जानकारि दिएको छ । 

दुनैको सुलिर्गाडमा गिट्टी कुट्दै गरेको बेलामा शनिबार ढुङ्गा लागेर रुकुम गोतामकोट ५ की आशा सार्किको घाइते भएकी हुन ।  

शनिबार दिउसो २ बजे तिर गिट्टि कुटि रहेको बेलामा ढुङ्गा लागेर आशाको दाँया खुट्टा भाचिएको छ । धेरै रक्तश्राव भएको र उनको उपचार डोल्पा जिल्ला अस्पतालमा हुन नँसक्ने भएकाले उद्धारको लागि गृह मन्त्रलायमा अनुरोध गर्दा खराव मौसमका कारण तेस्रो दिनमा उद्धार भएको निमित्त प्रमूख जिल्ला अधिकारि मान बहादुर बुढाले बताए । 

गृह मन्त्रालयको पहलमा हेलि शनिबार नै पठाए पनि मौसममा खारवीले सेनाको हेलिकप्टर आउन नँसकेको सोमाबार उद्धार भएको जिल्ला अबस्पातका डक्टर श्रीकान्त अग्रवाले बताए ।

रुकुमको गोतामकोटमा स्थायि घर भएकी आसा लामो समय देखि डोल्पा सदरमुकाममा बस्दै आएकी थिइन । एक छोरा एक छोरीकी आमा आशाका श्रमिानले अर्की श्रीमति लिएर बसे पछि उनले सम्बन्ध बिच्छेद गरेकी छिन । दुबै छोराछोरी गिट्टी कुटेर पालन पाषेण गर्दै आएकी छिन । 


आशाको रगत बगेको छ खुट्टाको हड्डी पुरै फुटेको छ सुर्खेता उपचार हुने जिल्ला अस्पतालका डक्टर अग्रवालले भने । उनको उपचारमा खर्च जति लागे पनि सरकारले नै ब्यहोर्ने भएको छ । जिल्ला अस्पताल डोल्पाले जानकारि दिएको छ । 

जिल्लामा भएका दुवै बिमानस्थल बन्द अबस्थामा रहेका छन नेपाली सेनाको हेलिकप्टरले उद्धार नगरिदिए डोल्पाली अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहेको स्थानियहरु बताउछन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो