१४ चैत्र २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रष्टाचार मुद्दामा फरार विद्युत् प्राधिकरणका सहायक प्रबन्धक पक्राउ

११ चैत्र २०८१, सोमबार १४:०८

काठमाडौँ | भ्रष्टाचार मुद्दामा फरार रहेका नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । चितवन स्थायी घर भई हाल जिल्ला काठमाडौँको वनस्थली बस्ने ६५ वर्षीय उप्रेती गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट दायर गरेको मुद्दामा सर्वोच्च अदालतले गत १२ गतेको फैसला गर्दै उप्रेतीलाई २ करोड ५५ लाख १६ हजार चार सय त्रियासी रुपैयाँ जरिवाना र ६ महिना कैद हुने ठहर गरेको थियो ।  सो सजाय बेरुजु भई फरार रहेका उप्रेतीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोली आइतबार वनस्थलीबाट पक्राउ गरेको थियो ।

उनलाई सोमबार फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको र अदालतबाट डिल्लीबजार  कारागार चलान भएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डोजर लिएर हाकिमकै घर भत्काउन पुगे कर्मचारी, बालेनको बिरोध (भिडियो सहित) काठमाडौँमा शुक्रबार सकेसम्म बाहिर ननिस्कन अष्ट्रे‍लियाली दूतावासले गर्‍यो अपिल नेप्सेमा ४१ अंकको वृद्धि हाेटलमा बाेलाएर बलात्कार गरेको भन्दै प्रहरी जवानविरुद्ध जाहेरी छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला संविधानसभाबाट बनेको संविधानको विकल्प छैन, हामी डगमगाउँदैनौँ : उपप्रधानमन्त्री सिंह प्रतिनिधिसभा बैठक बस्दै नबसी भोलिसम्मलाई स्थगित दुई प्रहरी जवानलाई निलम्बन गर्न सिडियो आदेश ! कुलमानको विषयलाई लिएर प्रतिपक्षले संसद् अवरुद्ध पार्नु संविधानविपरीत : महेश बर्तौला हितेन्द्र र कुलमानको रिट एकसाथ दर्ता, शुक्रबारकै पेसी राजसंस्थाको ब्यानर बोकेर माइतीघरमा प्रदर्शन गर्ने अमेरिकी पक्राउ पीडितलाई न्याय दिने विषयमा सबै दलको एक मत छ- शेरबहादुर देउवा प्रधानमन्त्री हिन्दु गणतन्त्रको पक्षमा हुनुहुन्छ: सांसद किराँती  राजसंस्था पुनर्स्थापना समितिले बनायो दुर्गा प्रसाईंलाई जनकमान्डर ओलीले जवाफ नदिने, प्रतिपक्षीले प्रधानमन्त्री नबोले सदन चल्नै नदिने एएफसी वुमन्स एसियन कपको छनोटमा नेपाल र उज्वेकिस्तान एकै समूहमा  पाटन क्याम्पसमा रोकिएको स्ववियु चुनाव १६ चैतमा कुलमानलाई हटाउँदा प्रशंसा गर्नुपर्ने हो, गाली गरियोः ओली राष्ट्रिय परिचयपत्र बनाउन गएका ७० वर्षीय बृद्धको प्रशासन कार्यालयमै लडेर मृत्यु हितेन्द्रदेव शाक्यले दायर गरेको रिट सर्वोच्चले सच्याउन पठायो