२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पीएम कपमा १०० विकेट पूरा गर्दै ललितले बनाए कीर्तिमान

२०८१, १२ चैत्र मंगलवार १४:५३

काठमाडौँ  | नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य स्पीनर तथा नेपाल पुलिस क्लबका खेलाडी ललित राजवंशीले प्रधानमन्त्री कप क्रिकेटमा १०० विकेट पूरा गर्दै कीर्तिमान कायम गरेका छन् ।

उनी पीएम कपमा १०० विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका हुन् । अहिले भइरहेको कर्णाली प्रदेशसँगको खेलमा विकेट लिँदै उनले यो कीर्तिमान आफ्नो नाममा गरेका हुन् ।

उनले ४२ खेलमा विकेट संख्या १०१ पुर्‍याएका छन्। उनीपछि दोस्रो स्थानमा त्रिभुवन आर्मीका शाहब आलमको ९९ विकेट छ । उनलाई पनि अब हुने खेलमा विकेट लिँदै यो सफलता हात पार्ने मौका छ ।

जारी पीएम कपमा ललितको उच्च प्रदर्शनमा नेपाल पुलिस क्लब अपराजित छ भने आर्मीका लागि पनि शाहबले शानदार बलिङ गरिरहेका छन् ।

दुवै खेलाडीको टोली पीएम कपको फाइनल नजिक छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता