साउन १७, मुगु | सोमबार श्रावण शुक्लपक्ष, अष्टमी तिथी जिल्लाको प्रसिद्ध देवता छायाँनाथ मन्दिरमा रहेको छायाँनाथ ठाकुर ज्युको मुर्ति पवित्र धाम छायाँनाथमा नुहाउनको लागी लगिएको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १७, मुगु | सोमबार श्रावण शुक्लपक्ष, अष्टमी तिथी जिल्लाको प्रसिद्ध देवता छायाँनाथ मन्दिरमा रहेको छायाँनाथ ठाकुर ज्युको मुर्ति पवित्र धाम छायाँनाथमा नुहाउनको लागी लगिएको छ"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुर्ति नुहाउन पुजारी सहितको टोली छायाँनाथ प्रस्थान

१७ श्रावण २०७४, मंगलवार ०५:३८

साउन १७, मुगु | सोमबार श्रावण शुक्लपक्ष, अष्टमी तिथी जिल्लाको प्रसिद्ध देवता छायाँनाथ मन्दिरमा रहेको छायाँनाथ ठाकुर ज्युको मुर्ति पवित्र धाम छायाँनाथमा नुहाउनको लागी लगिएको छ । 

मुर्ति लिई पुजारी, स्थानिय बासिन्दा सहित सुरक्षाको लागी नेपाल प्रहरीको टोली सोमबार छायाँनाथ तर्फ प्रस्थान गरेको छ । मुगुम कामारोङ गाउँपालीकाको साविको दोल्फु गा वि स मा अवस्थित छायानाथ धाममा बर्षनी जनैपुर्णिमाको अबसरमा मेला लाग्ने गर्दछ । बिगतका बर्षहरुमा चलिआएको परम्परागत मान्यताका अनुसार यसबर्ष पनी मुर्तिलाई छायाँनाथ धामाम नुहाउन लिईएको हो । छायँनाथ मन्दिरका पुजारी लक्ष्मिकान्त चौलागाईको नेतृत्वमा जिल्ला सदरमुकाम नजिकै रहेको छायाँनाथ मन्दिरमा राखिएको मुर्तिलाई नुहाउन लिईएको छायाँनाथ ब्याबस्थापन समितिका अध्यक्ष भिमचन्द्र हमालले बताउनुभयो । बिश्वकै ४ पवित्र स्थलका रुपमा रहेको छायाँनाथ बिश्वकै उच्च स्थानमा रहने धामका रुपमा समेत चिनिने गर्दछ  

सोमबार प्रस्थान गरेको टोली अबको ९ दिन पछाडी अथवा परेउ पुर्णीमा दिनमा फर्किने गर्दछ ।यसैबिच, आज नवमीका दिन जिल्लामै रहेको अर्को धार्मिक स्थल क्रृणमोक्ष मन्दिरमा पनी छायाँनाथ मन्दिरमा रहेको अर्को मुर्ति लिएर तिर्थालुहरु लिएर जाने भएका छन् । यि दुई मुर्तिहरुको दर्शन गर्न मुगु लगायत जुम्ला, कालिकोट, बाजुरा, दैलेख लगायतका बिभिन्न जिल्लाहरुका धामीझाग्री तिर्थालुहरु आउने गर्दछन् । – नन्द बहादुर रोकायाको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो