६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसईई दिएर घर फर्केकी किशोरी मृत भेटिइन्, घटनास्थलमा ‘सुसाइड नोट’

१३ चैत्र २०८१, बुधबार १४:५२

बझाङ | बझाङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर घर फर्केकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन्।

जिल्लाको केदारस्युँ गाउँपालिका-१, रायलकी १७ वर्षीया आकांक्षा मल्ल घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार मल्ल मंगलबार अनिवार्य  विज्ञान विषयको परीक्षा दिएर घर फर्केकी थिइन्।

बेलुका कोठामा झुण्डिएको अवस्थामा भेटिएकी मल्लको सुसाइड नोट पनि फेला परेको छ।

नोटमा उनले आफू कसैको कारणले नभई आफ्नै कारणले आत्महत्याको बाटो रोजेको उल्लेख गरेकी छन्।

प्रहरीका अनुसार कारण भने उल्लेख छैन।

परीक्षा बिग्रेका कारण मल्लले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

केदारस्युँ गाउँपालिका-१, स्थित गर्जेपानी माधयमिक विद्यालय रायलमा अध्ययरत थिइन्, आंकाक्षा उनका बुवा पूर्ण त्यही विद्यालयका शिक्षक हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता