साउन १७, नुवाकोट । नुवाकोटलाई राजधानी काठमाडौँ जोड्ने छहरे–टोखा सडकखण्ड सञ्चालनमा आएको छ । 

गुर्जे भञ्ज्याङमा आइतबार साँझ गएको पहिरोले अवरुद्ध सडक आज "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १७, नुवाकोट । नुवाकोटलाई राजधानी काठमाडौँ जोड्ने छहरे–टोखा सडकखण्ड सञ्चालनमा आएको छ । 

गुर्जे भञ्ज्याङमा आइतबार साँझ गएको पहिरोले अवरुद्ध सडक आज "/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

अवरुद्ध छहरे–टोखा सडक खुल्यो, दुई सय बढी सवारीसाधन गन्तव्यतर्फ लागे

२०७४, १७ श्रावण मंगलवार ११:३३

साउन १७, नुवाकोट । नुवाकोटलाई राजधानी काठमाडौँ जोड्ने छहरे–टोखा सडकखण्ड सञ्चालनमा आएको छ । 

गुर्जे भञ्ज्याङमा आइतबार साँझ गएको पहिरोले अवरुद्ध सडक आज बिहानदेखि सञ्चालनमा आएसँगै रोकिएका २०० भन्दा बढी सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । 

नुवाकोटलाई काठमाडौंसँग जोड्ने सबैभन्दा छोटो दूरीको सडकखण्ड छहरे–टोखामा पहिराले पारेको अवरोधलाई डिभिजन सडक कार्यालय नुवाकोटको स्काभेटरसहित स्थानीय बासिन्दा, नेपाल प्रहरी र शिवपुरी राष्ट्रय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाल सेनासहितको टोलीले पन्छाएको हो । 

पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालनमा आए पनि पहिरोको जोखिम भने बाँकी नै रहेकाले त्यसलाई समेत हटाउने काम भइरहेको डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख रोहितकुमार बिसुरालले जानकारी दिनुभयो । 

नुवाकोट र रसुवालाई बाहिर जिल्लासँग जोड्ने तीन सडक छहरे–टोखा, त्रिशूली–ककनी–काठमाडौँ र त्रिशूली–गल्छी–काठमाडौँ सडक भए पनि तीनवटैमा अहिले स्तरोन्नतिको काम भइरहेकाले दैनिक सडक अवरुद्ध हुने गर्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला