५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी प्रभाग कोटेश्वरमा आगजनी​

१५ चैत्र २०८१, शुक्रबार १६:३९

काठमाडौँ | राजावादीका प्रदर्शनकारीहरूले कोटेश्वरस्थित प्रहरी प्रभागको कार्यालयमा आगजनी गरेका छन् ।

तीनकुनेमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले तितरबितर पारेका प्रदर्शनकारीहरूले कोटेश्वर पुगेर प्रहरी प्रभागमा आगजनी गरेका हुन् ।

यसअघि प्रदर्शनका क्रममा उनीहरूले व्यक्तिको घर तोडफोड गर्नुका साथै आगजनी गरेका थिए । ​

राजावादीहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने भने पनि अराजकता तर्फ अघि बढेको हो । तीनकुने क्षेत्रमा निषेधित क्षेत्र तोड्न खोज्नुका साथै व्यक्तिका घरमा तोडफोड र आगजनी समेत गरेका छन् ।

व्यक्तिका घरमा लगाइएको आगो निभाउन पुगेको दमकलको गाडीमा समेत तोडफोड गरिएको छ ।

त्यसैगरी, प्रदर्शनकारीहरूले एकीकृत समाजवादी पार्टीको कार्यालयमा प्रवेश गरेर समान निकालेर आगजनी गर्नुका साथै तोडफोड समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता