२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

साउन २० र २१ गते रामारोशन गाउँपालिकाबाट नागरिकता वितरण गरिने

२०७४, १९ श्रावण बिहीबार ०२:३८

कमल रावल/साउन १९, अछाम । अछामको रामारोशन गाउपालिकामा जिल्ला प्रशासन कार्यालय अछामको टोलि मार्फत नेपाली नागरिकताको प्रमाण वितरण गरिने भएको छ । 

दुर दराजका नागरिकले घरदैलोमै सरकारी सेवा दिने उद्देश्यका साथ साउन २० र २१ रामारोशन गाउपालिकाको वडा नम्बर ३ मुजाबगरमा २ दिने शिबिर नै गरि नागरिकता वितरण गरिने जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय अछामको आयोजना र रामारोशन गाउपालिकाको समन्वयमा १६ बर्ष उमेर पुगेका नागरिकलाई नयाँ तथा हराएको वा बिग्रीएको भए प्रतिलिपि वितरण गरिने प्रमुख जिल्ला अधिकारी शँकर बहादुर बिष्टले बताउनु भयो । 

अहीले जिल्लाबाट प्रदान हुने सबै सरकारी सेवा गाउपालिकाबाट शिबिर मार्फत प्रदान गर्न नसकिए पनी अछामका अँधिकाश उमेर पुुगेका नागरिकको नागरिकता नबनेकाले गाउमै गएर नागरिकता वितरण गर्न सहायक प्रमुख जिल्ला अधिकारी तुल बहादुर काउचाको नेतृत्वमा साउन २० र २१ गते मुुजाबगर क्षेत्रमा टोली खटईएको प्रजिअ बिष्टले बताउनु भयो । 

सो शिविरमा सबै नागरिकलाई आई सेवा लिन जिल्ला प्रशासन कार्यालय अछामले आग्रह गरेको छ । साउन १ गतेबाट जिल्ला प्रशासन कार्यालय अछामबाट समेत नागरिकता लिने सख्या निकै बढेको छ । यो अवधिमा २ हजार भन्दा बढी नागरिकले नागरिकता लगिसकेका खबर रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना