९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सुत्केरी अबस्थामै परिक्षा दिदाँ विनीतालाई समस्या

१९ श्रावण २०७४, बिहीबार ०८:१७


नन्द बहादुर रोकाया/साउन १९, मुगु । श्री महाकाली उच्च माध्यामिक बिद्यलायमा अध्यनरत बिनितालाई एसईई परिक्षा दिन समस्या भएको छ  ।

 छायाँनाथ रारा नगरपालीका वडा नं ५ की २० बर्षिय बिनिता  शाही लाई सुत्केरी भएको दुई दिनमै सुत्केरी अबस्थामा परिक्षा दिनुपर्दा समस्या भएको हो । 

आज बाट शुरु भएको एसईई ग्रेड वृद्धीमा पहिलो दिन अग्रेजी  बिषयको परिक्षा दिदै गर्दा आफु लाई परिक्षा हलमा निकै समस्या भएको र लेख्ने सहयोगी राख्न नदिएको दुखेसो गरीन । 

दुई दिनको आली सुत्केरी भएकाले निकै समस्या भएको र शरीर दुख्ने ,हात नचल्ने अबस्थाले लेख्न सक्ने अबस्था नभएर केहि नलेखेको शाहीले बताईन । 

यता श्री महाकालीका उच्च माध्यामिक बिद्यालयका प्राचार्य एवम केन्दा अध्क्षय देव बहादुर मल्लका अनुसार बिरामी भएको अबस्थामा कक्षा ८ सम्मको बिद्यार्थी लाई परिक्षाको लागी सहयोगी राखेर लेख्न पाउने प्रबधान भएपनी उहाँले १२ कक्षा पढ्दै गरेका लाई सहयोगी राख्न खोजेकाले राख्न नदिईएको बताउनुभयो । 

उहाँका अनुसार कक्षा ८ सम्मको बिद्यार्थी लाई सहयोगी ल्याउन आग्रह गर्दा पनी कुनै वास्ता नगरेका कारण समस्या भएको बताउनु भएको छ । 

एस ई ई परिक्षमा मुगुका २० माविका ३९५ बिद्यार्थी मध्ये आज को अग्रेजीको परिक्षमा ३४३ जना बिद्यार्थी सहभागी रहेका थिय । 

जिल्ला भरीको परिक्षा केन्द्र सदरमुकाम मा रहेको महाकाली उच्च माबिमा क र ख केन्द गरी सञ्चालन गरीको छ  । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो