२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

खोलाले बगाएका एक जनाको शव भेटियो, एक जना अझै बेपत्ता

२०७४, १९ श्रावण बिहीबार ०८:२६

माधव बेल्वासे/ साउन १९, चन्द्रौटा । अविरल बर्षाका कारण आएको खोलाले बगाउदा कपिलवस्तुको विजयनगर गाउपालिकामा एक जनाको शव फेला परेको छ भने अर्का एक जना बेपत्ता भएका छन् । 

रोल्पा घर भएका आफन्तको मृत्यु भएपछि कृया गर्ने क्रममा कृयाको काम सकेर फर्कदा बुधबार राति बिसहवा खोलाले बगाउँदा अन्दाजि ५० बर्षिय पुष्टे सुनारको विहिबार बिहान शव फेला परेको छ भने रोल्पा नै घर भई विजयनगर गाउँपालिका वडा नं.१ म नौडिहवामा आफन्तको घरमा आएका अन्दाजि ५१ ब्र्षिय नेत्र सुनार बेपत्ता भएको गणेशपुर प्रहरि चौकिले जनाएको छ ।

आफन्तको मृत्युका कारण दुवै जना आफन्तको घरमा आएका थिए । बेपत्ताको खोजिको लागि ईलाका प्रहरि कार्यालय गणेशपुरका प्रहरि निरिक्षक खिम बहादुर घर्ति मगरको नेतृत्वमा प्रहरि टोलि घटेनास्थल पुगेर अनुसन्धान गरिरहेको ईलाका प्रहरि कार्यालय गणेशपुरले जनाएको छ ।

बेपत्ताको अनुसन्धानको लागि ठाकुरापुर प्रहरि चौकि र अस्थायि प्रहरि पोस्ट खणैचाको प्रहरि टोलि परिचालन गरि खोजि कार्य भईरहेको ईलाका प्रहरि कार्यालय गणेशपुरका प्रहरि निरिक्षक खिम बहादुर घर्ति मगरले जानकारि दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी