९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सुनौला हजारका महिला लाई बाख्रा र चल्ला बितरण

१९ श्रावण २०७४, बिहीबार ११:१३

नन्द बहादुर रोकाया/साउन १९, मुगु । जिल्ला पशुसेवा कार्यलय मुगुले सुनौला हजारका महिला हरु लाई बाख्रा र चल्ला बितरण गरेको छ । 

बहुक्षेत्रिय पोषण आयोजना अन्तरगत कार्यलयले जिल्लाका साविकका सात गाबिसका सुनौला हजारका महिला हरु लाई बाख्रा तथा चल्ला बितरण गरेको हो । जिल्लामा ल्याईएका ६० वटा बाख्रा र १००० कुखुराका चल्ला सुनौला हजारका महिला हरु लाई बितरण गरीएको जिल्ला पशुसेवा कार्यलयका नि कार्यलय प्रमुख भिमचन्द्र बुढाले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्लाका साविकाका कार्काीवाडा,पुलु,किम्री गाबिसका ६० जना सुनौला हजारका महिला हरु लाई प्रती महिला एकका दरले ६० बाख्रा तथा साविकाका गम्था,श्रीकोट,कोटडाँडा र सुकाढीक गाबिसका १४० महिलाहरु लाई प्रति महिला सात का दरले ९८० कुखुराका चल्ला बितरण गरीएको र ल्याउदा ल्याउदै २० कुखुरा चल्ला मरेका नि प्रमुख बुढाको भनाई छ । 

जिल्लामा बहुक्षेत्रीय पोषण आयोजना कार्यक्रम अन्तरगत जिल्ला पशुसेवा कार्यलयले ९० प्रतिशत काम गरी सकेको र बाँकी १० प्रतिशत काम यसै महिना भित्र गरी सक्ने कार्यलयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो