२० साउन, पर्वत । पर्वतको सदरमुकाम कुस्मा बजारको व्यस्त बजारमा शुक्रबार बिहान एक गाडी पसल भित्रै छिरेको छ । कुस्माको मैत्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... २० साउन, पर्वत । पर्वतको सदरमुकाम कुस्मा बजारको व्यस्त बजारमा शुक्रबार बिहान एक गाडी पसल भित्रै छिरेको छ । कुस्माको मैत्"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्माको व्यस्त बजारमा पसल भित्र गाडी छिरेपछि….

२० श्रावण २०७४, शुक्रबार ०४:३३


२० साउन, पर्वत । पर्वतको सदरमुकाम कुस्मा बजारको व्यस्त बजारमा शुक्रबार बिहान एक गाडी पसल भित्रै छिरेको छ । कुस्माको मैत्री चोक स्थित झरना मोबाईल पसलमा गाडी छिरेपछि पसल तथा सामनाहरुमा क्षती पुगेको छ ।


ग २ च ५३९४ को सामान बोक्ने गाडी सिकारुले चलाउँदा बाटोमा रोकिराखेका ध १ ज ४८२ नम्बरको ट्याक्सी, ध १ प ५१४० नम्बरको स्कुटीमा समेत क्षती पुगेको छ । व्यस्त सडकमा एकाएक गाडीले तान्डब मच्चाएको भएपनि कुनै मानविय क्षती भने हुन पाएन । सडकमा एक्कासी ठूलो आवाजका साथ गाडी दौडिएको र जथाभावि रुपमा गाडी दौडिएपछि बाटो हिड्ने यात्रुहरु भागदौड गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।उक्त गाडीलाई टाफिक प्रहरीले नियन्त्रणमा लिएर कारवाही थालेको छ ।

कुस्मा बजारका सडकहरुमा गाडी सिक्ने, मोटरसाईकल तथा स्कुटी सिक्ने थलो बनेका कारण सडक असुरक्षित बनेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो